वायुसेवा, हवाई प्रशिक्षण, वायुसेवा मर्मत, सम्भार र विमानस्थल संचालक संस्थाहरुलाई इजाजत पत्र प्रदान तथा खारेजी सम्बन्धी कार्य ।
इजाजत प्राप्त वायुसेवा, हवाई प्रशिक्षण, वायुयान मर्मत सम्भार र विमानस्थल संचालन संस्थाहरुलाई आवश्यक विदेशी जनशक्तिहरुको श्रम स्वीकृति एवं भिसाको लागि सिफारिस सम्बन्धी कार्य ।
वायुसेवा, हवाई प्रशिक्षण संस्था, विमान मर्मत÷सम्भार संस्था, विमानस्थल संचालन संस्थाहरुलाई आवश्यक मालसामान आयातको लागि सिफारिस सम्बन्धी कार्य ।
नेपाल वायुसेवा निगम सम्बन्धी कार्य ।
विभिन्न मुलुकहरुसँग हवाईसेवा सम्झौता वार्ता र हवाई सम्झौता सम्बन्धी कार्य ।
सम्पन्न हवाई सम्झौता÷समझदारीहरुको अनुमोदन सम्बन्धी कार्य ।
नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय संघ, संस्था, संगठनसँग सम्पर्क, सहभागिता र ति संगठनबाट पारित महासन्धी/प्रोटोकलहरुको अनुमोदन सम्बन्धी कार्य ।
हवाई भाडा निर्धारण, परिमार्जन र संशोधन सम्बन्धी कार्य ।
नागरिक उड्डयन सम्बन्धी आवश्यक नीति निर्माण सम्बन्धी कार्य ।
हवाई क्षेत्रसँग सम्बद्ध संस्थाहरु र निकायहरुसँग समन्वयात्मक भूमिका निर्वाह सम्बन्धी कार्य ।
विदेशी वायुसेवाहरुलाई सेवा संचालन अनमति सम्बन्धी कार्य ।
निषेधित क्षेत्रमा हवाई उडान र अवतरणको सिफारिश सम्बन्धी कार्य ।
हवाई सम्झौता वायुसेवा तथा विमानस्थल संचालन महाशाखा अन्र्तगतका शाखाहरु
वायुसेवा तथा विमानस्थल संचालन शाखा
हवाई संझौता तथा अन्तरराष्ट्यि नागरिक उड्डयन शाखा
14th Apr 26 01:53:21
2018 All Rights Reserved Terms of Use and Privacy Policy