संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, काठमाण्डौ, नेपाल
नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
हालको प्रेस विज्ञप्ति
मौजुदा सुची अध्याबधिक गर्ने सम्बन्धी सूचना।-
सार्बजनिक खरिद एन २०६३ को दफा ६(क) बम्बोजिम आ.ब २०७६/०७७ का लागि यस मन्त्रालय का लागि आवश्यक पर्ने परामर्श सेवा, मालबस्तु ,निर्माण सेवा समेत आपुर्ति गर्न चाहने ब्यक्ती, संस्था, आपूर्ति कर्ता, निर्माण ब्यबसाय, परामर्श दाता, संस्था ले सार्बजनिक खरीद नियमावली २०६४ को नियम १८(१) बम्बोजिम कागजात को प्रतिलिपि संलग्न गरी नियमावली अनुसूची २(क) बम्बोजिम को ढाचामा निबेदन दिनुहुन यो सुचना प्रकाशित गरिएको छ।
14th Apr 26 01:55:07
2018 All Rights Reserved Terms of Use and Privacy Policy